गृहपृष्ठ ∕ अन्य ∕ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा हेल्थ आवाज मंगलबार, २०८२ माघ २० गते, १८:०६ मा प्रकाशित ललितपुर—ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले विश्व क्यान्सर दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीहरुका लागि विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत सामान्य अंकोलोजी वार्डमा क्यान्सर सम्बन्धी उपचारका लागि आउने बिरामीलाई निःशुल्क ओपीडी परामर्श सेवा र निःशुल्क वेड सुविधा प्रदान गरिने अस्पतालले जनाएको छ । यो अभियान ४ फ्रेबुअरी २०२६ देखि २८ फ्रेबुअरी २०२६ सम्म सञ्चालन हुनेछ । क्यान्सरजस्तो गम्भीर रोगको समयमै पहिचान, उपचार र सेवा पहुँच विस्तार गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । अभियानबाट आर्थिक रुपमा कमजोर र उपचारको पहुँचबाट टाढा रहेका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अस्पतालको विश्वास छ । किष्ट शिक्षण अस्पतालले स्वास्थ्य सेवा, सचेतना, निःशुल्क उपचार कार्यक्रम तथा विभिन्न सामाजिक कार्यमापःृत समुदायप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? ओम हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफल धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य