गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ डा. आगोनकृष्ण श्रेष्ठ ब्रेस्ट अंको सर्जन | स्टार अस्पताल मंगलबार, २०८० साउन १६ गते, १०:४४ मा प्रकाशित स्तनमा आउने सबैखाल गिर्खाहरु क्यान्सर होइनन् । तर, स्तनमा गिर्खा आउनु भनेकै स्तन क्यान्सरको प्रमुख लक्षण हो । त्यसैले कुनै पनि महिलाको उमेर समूहमा स्तनमा गिर्खा आएछ भने त्यो स्तनको गिर्खालाई क्यान्सर होइन है भनेर प्रमाणित भने गर्नुपर्छ । १८ वर्षको उमेरको टिनएजर्स महिलालाई स्तन क्यान्सर भएको उपचार गरेका छौं । समग्रमा स्तन क्यान्सर दुई मोडलमा आउँछ भनिन्छ । एउटा अर्लि ब्रेस्ट क्यान्सर जुन ४० वर्षभन्दा अगाडि देखिन्छ, जुन बढी एग्रेसीभ हुन्छ । अर्को, ४० वर्षपछि हुने ब्रेस्ट क्यान्सर । त्यही क्यान्सर ब्रेस्ट क्यान्सरको बाइ मोडल डिष्ट्रीब्युसन भन्छ । त्यही कारण कुनै पनि महिलाले मेरो स्तनमा गिर्खा आएको छ, यो कलिलो उमेरको क्यान्सर होइन भनेर बस्नु वुद्धिमानी होइन् । त्यो गिर्खा क्यान्सर नहुन सक्छ तर त्यसलाई क्यान्सर होइन भनेर प्रमाणित भने गर्नुपर्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज