गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ डा. आगोनकृष्ण श्रेष्ठ ब्रेस्ट अंको सर्जन | स्टार अस्पताल मंगलबार, २०८० साउन १६ गते, १०:४४ मा प्रकाशित स्तनमा आउने सबैखाल गिर्खाहरु क्यान्सर होइनन् । तर, स्तनमा गिर्खा आउनु भनेकै स्तन क्यान्सरको प्रमुख लक्षण हो । त्यसैले कुनै पनि महिलाको उमेर समूहमा स्तनमा गिर्खा आएछ भने त्यो स्तनको गिर्खालाई क्यान्सर होइन है भनेर प्रमाणित भने गर्नुपर्छ । १८ वर्षको उमेरको टिनएजर्स महिलालाई स्तन क्यान्सर भएको उपचार गरेका छौं । समग्रमा स्तन क्यान्सर दुई मोडलमा आउँछ भनिन्छ । एउटा अर्लि ब्रेस्ट क्यान्सर जुन ४० वर्षभन्दा अगाडि देखिन्छ, जुन बढी एग्रेसीभ हुन्छ । अर्को, ४० वर्षपछि हुने ब्रेस्ट क्यान्सर । त्यही क्यान्सर ब्रेस्ट क्यान्सरको बाइ मोडल डिष्ट्रीब्युसन भन्छ । त्यही कारण कुनै पनि महिलाले मेरो स्तनमा गिर्खा आएको छ, यो कलिलो उमेरको क्यान्सर होइन भनेर बस्नु वुद्धिमानी होइन् । त्यो गिर्खा क्यान्सर नहुन सक्छ तर त्यसलाई क्यान्सर होइन भनेर प्रमाणित भने गर्नुपर्छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं