गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. दिपक पौडेलको सल्लाहः मधुमेह भएका बिरामीले के खाने, के नखाने ? डा. दिपक पौडेलको सल्लाहः मधुमेह भएका बिरामीले के खाने, के नखाने ? हेल्थ आवाज बुधबार, २०८० माघ २४ गते, १०:०० मा प्रकाशित काठमाडौं—व्यस्त र सुविधाभोगी जीवनशैली, अस्वस्थ खाना, तनाव, व्यायामको अभावजस्ता कारण पछिल्लो समय सहरियामा जीवनशैलीमा मधुमेहका बिरामीहरु बढ्न थालेका छन् । सुगरका नामले चिनिने यो रोग लाग्दा के खाने के नखाने भन्नेमा पनि बिरामीहरुबीच ब्यापक अन्योल देखिन्छ । हेल्थआवाजले आजको भिडियोमा मधुमेहका बिरामीहरुले कस्तो खाना खाने भन्ने विषयमा सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकका कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. दिपक पौडेलसँग भिडियो कुराकानी गरेको छ । भिडियोमा डा. पौडेलले सन्तुलित खानामा बढी जोड दिएका छन् । सिभिल अस्पतालमा समेत कार्यरत डा. पौडेलले सुगरका बिरामीहरुमा गरिने एचबीएवानसी परीक्षणका विषयमा पनि बताएका छन् । थप भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज