गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. दिपक पौडेलको सल्लाहः मधुमेह भएका बिरामीले के खाने, के नखाने ? डा. दिपक पौडेलको सल्लाहः मधुमेह भएका बिरामीले के खाने, के नखाने ? हेल्थ आवाज बुधबार, २०८० माघ २४ गते, १०:०० मा प्रकाशित काठमाडौं—व्यस्त र सुविधाभोगी जीवनशैली, अस्वस्थ खाना, तनाव, व्यायामको अभावजस्ता कारण पछिल्लो समय सहरियामा जीवनशैलीमा मधुमेहका बिरामीहरु बढ्न थालेका छन् । सुगरका नामले चिनिने यो रोग लाग्दा के खाने के नखाने भन्नेमा पनि बिरामीहरुबीच ब्यापक अन्योल देखिन्छ । हेल्थआवाजले आजको भिडियोमा मधुमेहका बिरामीहरुले कस्तो खाना खाने भन्ने विषयमा सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकका कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. दिपक पौडेलसँग भिडियो कुराकानी गरेको छ । भिडियोमा डा. पौडेलले सन्तुलित खानामा बढी जोड दिएका छन् । सिभिल अस्पतालमा समेत कार्यरत डा. पौडेलले सुगरका बिरामीहरुमा गरिने एचबीएवानसी परीक्षणका विषयमा पनि बताएका छन् । थप भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा