२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यभिडियो रिपोर्ट : महिलाहरुमा निरन्तर पेट दुख्ने समस्या सिर्जना गर्ने इन्ड्रोमेट्रोसिस के हो ?

भिडियो रिपोर्ट : महिलाहरुमा निरन्तर पेट दुख्ने समस्या सिर्जना गर्ने इन्ड्रोमेट्रोसिस के हो ?


काठमाडौं—महिलाहरुलाई हल्का रुपमा निरन्तर पेट दुखाइरहने स्वास्थ्य समस्या हो—इन्ड्रोमेट्रोसिस । इन्ड्रोमेट्रोसिसका कारण धेरै युवती तथा महिलाहरु तनावमा हुन्छन् ।

हेल्थआवाजले महिलामा देखिने इन्ड्रोमेट्रोसिस कस्तो समस्या हो ? यसका लक्षणहरु के हुन्छन् ? यो समस्याबाट कसरी छुटाकारा पाउन सकिन्छ भन्ने विषयमा महिला तथा प्रजजन रोग विशेषज्ञ डा. दीपमाला कार्कीसँग भिडियो संवाद गरेको छ ।




क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ