गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १३:३४ मा प्रकाशित जनकपुर – प्रदेश न.२ मा कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढ्दै गइरहेको र संक्रमितलाई उपचारमा समस्या हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले १ सय बेडको आइसोलेसन वार्ड निर्माण गर्न लागेका छन् । निमार्ण कार्य तिब्र रुपमा अगाडी बढाएको छ । प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकामस्थित रहेको चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आइसोलेसन वार्डका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले बताए । सिरहाको धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा ३० बेड र सदरमुकाम सिरहास्थित सिरहा अस्पतालमा ५० बेड गरी जिल्लामा ८० बेड संचालन अवस्थामा रहेको छ । तर संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि प्रदेश सरकारले जिल्लामा थप १ सय वेड थप गर्न दिइएको वजेट अन्तर्गत निमार्ण कार्य भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए । कोरोना संक्रमित सिरहामा अहिले सम्म ४८ जना रहेको छन् । जसमध्ये धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा २६ जना र सिरहा अस्पतालमा २२ जना संक्रमित आइसोलेसन वार्डमा उपचार भइरहेको प्रमुख यादवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ?