गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै हेल्थ आवाज बिहिवार, २०७७ जेठ २२ गते, १३:३४ मा प्रकाशित जनकपुर – प्रदेश न.२ मा कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढ्दै गइरहेको र संक्रमितलाई उपचारमा समस्या हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले १ सय बेडको आइसोलेसन वार्ड निर्माण गर्न लागेका छन् । निमार्ण कार्य तिब्र रुपमा अगाडी बढाएको छ । प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकामस्थित रहेको चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आइसोलेसन वार्डका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले बताए । सिरहाको धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा ३० बेड र सदरमुकाम सिरहास्थित सिरहा अस्पतालमा ५० बेड गरी जिल्लामा ८० बेड संचालन अवस्थामा रहेको छ । तर संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि प्रदेश सरकारले जिल्लामा थप १ सय वेड थप गर्न दिइएको वजेट अन्तर्गत निमार्ण कार्य भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए । कोरोना संक्रमित सिरहामा अहिले सम्म ४८ जना रहेको छन् । जसमध्ये धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा २६ जना र सिरहा अस्पतालमा २२ जना संक्रमित आइसोलेसन वार्डमा उपचार भइरहेको प्रमुख यादवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित