गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै संक्रमितको संख्या बढ्न थालेपछि सिरहामा १ सय बेडको आइसोलेसन वार्ड निर्माण हुँदै हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १३:३४ मा प्रकाशित जनकपुर – प्रदेश न.२ मा कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढ्दै गइरहेको र संक्रमितलाई उपचारमा समस्या हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाले १ सय बेडको आइसोलेसन वार्ड निर्माण गर्न लागेका छन् । निमार्ण कार्य तिब्र रुपमा अगाडी बढाएको छ । प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकामस्थित रहेको चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आइसोलेसन वार्डका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले बताए । सिरहाको धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा ३० बेड र सदरमुकाम सिरहास्थित सिरहा अस्पतालमा ५० बेड गरी जिल्लामा ८० बेड संचालन अवस्थामा रहेको छ । तर संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि प्रदेश सरकारले जिल्लामा थप १ सय वेड थप गर्न दिइएको वजेट अन्तर्गत निमार्ण कार्य भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए । कोरोना संक्रमित सिरहामा अहिले सम्म ४८ जना रहेको छन् । जसमध्ये धनगढीमाईस्थित रहेको महेन्द्र गेनाई स्मृति अस्पतालमा २६ जना र सिरहा अस्पतालमा २२ जना संक्रमित आइसोलेसन वार्डमा उपचार भइरहेको प्रमुख यादवले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी Kalpana Craft ट्रेण्डिङ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्थानीय तहका आँखा स्यानिटरी प्याड खरिदमा परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा सुरु सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै