गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मी आक्रमणमा संलग्न एक पक्राउ, अन्य चारको खोजी हुँदै स्वास्थ्यकर्मी आक्रमणमा संलग्न एक पक्राउ, अन्य चारको खोजी हुँदै हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २३ गते, १४:३६ मा प्रकाशित जनकपुर – रौतहटमा क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको टाउँमा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । बिहिबार जनकपुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । अन्य चार जनाको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । रौतहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टाइनमा झगडा गर्दै स्वास्थ्यकर्मी कुट्ने मुख्य व्यक्ति स्थानीय रुस्तम मियाँलाई प्रहरीले पक्राउ गरेका छन् । क्वारेन्टाइनमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने क्रममा घर जान नपाएको भन्दै उनीहरूले सिनियर अहेव खुर्सीद आलम र रामनरेश साहको ठाउँकोमा प्रहार गरेका थिए । आक्रमणबाट दुवै स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ