गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी हेल्थ आवाज मंगलबार, २०८३ जेठ २६ गते, ११:५३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य बीमा बोर्डले ११७ वटा अस्पतालहरुलाई १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको छ । बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लकाअनुसार १२ जेठ बसेको स्वास्थ्य बीमा बोर्डको बैठकलले ११७ वटा स्वास्थ्य संस्थालाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको हो । बोर्डले ५५ सरकारी स्वास्थ्य संस्था, २५ सामुदायिक स्वास्थ्य संस्था र ३७ निजी स्वास्थ्य संस्थालाई बीमा वापतको रकम भुक्तानी गरेको हो । जसमध्ये २५ वटा अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले १ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिएको छ । यी हुन १ करोड बढी भुक्तानी पाएका अस्पतालहरु १. त्रिवि शिक्षण अस्पताल १ करोड ९४ लाख ९० हजार ५४१ रुपैयाँ २. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २ करोड ५२ लाख ८ हजार ६२२ रुपैयाँ ३. लुम्बिनी प्रादेशिक अस्पताल १ करोड ९७ लाख ८२ हजार ७९७ रुपैयाँ ४. लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल १ करोड ५५ लाख ७५ हजार २५६ रुपैयाँ ५. नोबेल मेडिकल कलेज ३ करोड ७९ लाख ९४ हजार २७४ रुपैयाँ ६. विराट मेडिकल कलेज ३ करोड ३३ लाख ४७ हजार ७३८ रुपैयाँ ७. कोशी अस्पताल १ करोड ४६ लाख ७ हजार ७५५ रुपैयाँ ८. हेटौडा अस्पताल १ करोड ३६ लाख ८५ हजार ५७७ रुपैयाँ ९. किष्ट मेडिकल कलेज १ करोड २२ लाख ५९ हजार ८९१ रुपैयाँ १०. धुलिखेल अस्पताल ३ करोड १४ लाख ७४ हजार ५१९ रुपैयाँ ११. वीर अस्पताल २ करोड २० लाख ६३ हजार ५२० रुपैयाँ १२. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २ करोड ४९ लाख ५४ हजार ५३३ रुपैयाँ १३. गण्डकी मेडिकल कलेज १ करोड ७० लाख ३८ हजार ६६० रुपैयाँ १४. मणिपाल मेडिकल कलेज १ करोड ६२ लाख २१ हजार १७० रुपैयाँ १५. बीएण्डसी मेडिकल कलेज २ करोड ४० लाख २७ हजार १५९ रुपैयाँ १६. ओम साई पाथीभरा हस्पिटल प्रा.लि. १ करोड ६९ लाख ८८ हजार ३२७ रुपैयाँ १७. मेची अस्पताल १ करोड ७ लाख ९५ हजार ६१६ हजार रुपैयाँ १८. दमक अस्पताल १ करोड ६८ लाख ५६ हजार १३९ रुपैयाँ १९. भरतपुर अस्पताल ३ करोड ७९ लाख ८३ हजार २५५ रुपैयाँ २०. बकुलहर रत्नगर हस्पिटल १ करोड ८९ लाख ८० हजार ८३६ रुपैयाँ २१. चितवन मेडिकल कलेज १ करोड ७६ लाख ४८ हजार ७५४ रुपैयाँ २२. नेपाल कोरिया मैत्री अस्पताल १ करोड ७६ लाख ५५ हजार ५७२ रुपैयाँ २३. ख्वप अस्पताल १ करोड २८ लाख ३३ हजार ७७९ रुपैयाँ २४. भक्तपुर अस्पताल १ करोड ७ लाख ५० हजार ३०३ रुपैयाँ २५. मानव अंग प्रत्यारोपण केन्द्र १ करोड १ लाख ७२ हजार ७७२ रुपैयाँ कसले कति पाए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू कलेजो प्रत्यारोपणपछिको जीवन