गृहपृष्ठ ∕ प्रदेश २ ∕ सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा हेल्थ आवाज आईतबार, २०७७ जेठ २५ गते, १७:३७ मा प्रकाशित जनकपुर -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को समाजिक विकास मन्त्रालयमा छापा मारेको छ । कोरोना सम्बन्धि मिडिया ब्रिफिंग र स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियारले आइतबार मन्त्रालयमा छापा मारेको हो । मिडिया ब्रिफिङ र अपूर्ति महाशाखाअन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयबाट नियन्त्रणमा लिएको आयोगको क्षेत्रीय कार्यालय बर्दिवासले जनाएको छ । स्रोतका अनुसार प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा सरकारले दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत गरिएको स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा बजार मूल्यभन्दा बढीमा खरिद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ । यसअघि पनि प्रदेश २ को समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयबाट औषधि तथा स्वास्थ्य सामग्री र उपकरण खरिदमा ५ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको थियो । समाजिक विकास मन्त्रीले प्रत्येक योजना र खरिदमा ३० प्रतिशतसम्म कमिसन लिएर मन्त्रालय र निर्देशनालयका कर्मचारीलाई समेत भ्रष्टाचार गर्न सघाएको खुलासा भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी TFN ट्रेण्डिङ मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नक्कली खोप कार्ड बेच्न आफै कोभिड खोपको ९० डोज लगाउने व्यक्ति पक्राउ सुन्दरी मिस अर्थ डा. सरिशा, त्रिविको गोल्डमेडलिष्टदेखि सर्जन सपनासम्म एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड युक्रेन युद्धमा ६ डाक्टर मारिए, १३ वटा भन्दा बढी अस्पताल ध्वस्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नक्कली खोप कार्ड बेच्न आफै कोभिड खोपको ९० डोज लगाउने व्यक्ति पक्राउ सुन्दरी मिस अर्थ डा. सरिशा, त्रिविको गोल्डमेडलिष्टदेखि सर्जन सपनासम्म एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड युक्रेन युद्धमा ६ डाक्टर मारिए, १३ वटा भन्दा बढी अस्पताल ध्वस्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक