गृहपृष्ठ ∕ प्रदेश २ ∕ सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा, कागजात नियन्त्रणमा हेल्थ आवाज आईतबार, २०७७ जेठ २५ गते, १७:३७ मा प्रकाशित जनकपुर -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को समाजिक विकास मन्त्रालयमा छापा मारेको छ । कोरोना सम्बन्धि मिडिया ब्रिफिंग र स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियारले आइतबार मन्त्रालयमा छापा मारेको हो । मिडिया ब्रिफिङ र अपूर्ति महाशाखाअन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयबाट नियन्त्रणमा लिएको आयोगको क्षेत्रीय कार्यालय बर्दिवासले जनाएको छ । स्रोतका अनुसार प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा सरकारले दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत गरिएको स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा बजार मूल्यभन्दा बढीमा खरिद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ । यसअघि पनि प्रदेश २ को समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयबाट औषधि तथा स्वास्थ्य सामग्री र उपकरण खरिदमा ५ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको थियो । समाजिक विकास मन्त्रीले प्रत्येक योजना र खरिदमा ३० प्रतिशतसम्म कमिसन लिएर मन्त्रालय र निर्देशनालयका कर्मचारीलाई समेत भ्रष्टाचार गर्न सघाएको खुलासा भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ७ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई TFN ट्रेण्डिङ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बीएलसी ग्लोबल होल्डिङ्सद्धारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं