गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, ११:४१ मा प्रकाशित जनकपुर – महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बस्दै आएका १ पुरुषको मृत्यु भएको छ । पीसिआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडि मात्र क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा बस्दै आएका गौशाला नगरपालिका १० का ४० बर्षिय डोमी मण्डलको मृत्यु भएको हो । होम क्वारेन्टाइनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खाना समेत नखाई मदिरामा लट्ठ भएपछि उनको सोमबार विहान मृत्यु भएको हो । मृतक मण्डलको आरटिडी परिक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए । आरडिटी रिपोर्टपछि उनको पिसिआर रिपोर्ट पनि परिक्षण गरिने तयारी भइरहेको कुशवाहाले वताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो जनकपुरमा सिएमई कार्यक्रम सफलतापूर्वक सम्पन्न श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति धेरै पढिएका १ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज ४ कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स ५ बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त ६ भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा ७ कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन TFN ट्रेण्डिङ औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल योग के हो ? यसका प्रकार र फाइदा जाडो याममा यसरी जोगाऔं बालबालिका मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल योग के हो ? यसका प्रकार र फाइदा जाडो याममा यसरी जोगाऔं बालबालिका मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन