गृहपृष्ठ ∕ प्रदेश २ ∕ सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, १७:२५ मा प्रकाशित जनकपुर – पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लामा सोमबारको विवरण अनुसार १ सय २० जना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले बताए । प्रदेश २ को यो संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्बर २ मा कुल १ सय ७४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो जनकपुरमा सिएमई कार्यक्रम सफलतापूर्वक सम्पन्न श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति धेरै पढिएका १ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज ४ कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स ५ बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त ६ भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा ७ कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन TFN ट्रेण्डिङ औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल योग के हो ? यसका प्रकार र फाइदा जाडो याममा यसरी जोगाऔं बालबालिका मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल योग के हो ? यसका प्रकार र फाइदा जाडो याममा यसरी जोगाऔं बालबालिका मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन