गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा थप ३७ जनामा काेराेना पुष्टि प्रदेश २ मा थप ३७ जनामा काेराेना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, १६:१६ मा प्रकाशित जनकपुर – प्रदेश २ का विभिन्न ३ जिल्लाबाट संक्रलन गरिएको थ्रोड स्वाब नमुनाको आरटी पीसीआर परीक्षणका क्रममा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार महोत्तरी, धनुषा रौतहट जिल्लाका थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित देखिएका सबैभन्दा धेरै महोत्तरीका रहेका छन् । महोत्तरीका २९ जनामा संक्रमण पुष्टि भएको छ। रौतहटका ५ जनामा पनि कोरोना पुष्टि भएको छ । धनुषाका ३ जनामा कोरोना देखिएको प्रयोगशालाले बताएको छ । कोरोना संक्रमण देखिनेमा ५४ वर्षीय पुरुषदेखि १० वर्षीय बालकसम्म रहेका छन् । प्रयोगशालाले १६५ जनाको नमुना संकलन गरिएकोमा ३७ जनामा कोरोना पुष्टि भएको छ भने १२८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ योग के हो ? यसका प्रकार र फाइदा ६ औषधि मुल्य नीति सुझाव समितिको प्रतिवेदनले औषधिको हाहाकार हुन्छः व्यवसायी ७ अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी दुर्घटनामा परेको विमानमा ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ दम्पत्ति पनि सवार फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी दुर्घटनामा परेको विमानमा ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ दम्पत्ति पनि सवार