गृहपृष्ठ ∕ प्रदेश २ ∕ गैरसरकारी संस्थाद्धारा सप्तरीमा कन्ट्याकटलेस हातधुने स्टेशन जडान गैरसरकारी संस्थाद्धारा सप्तरीमा कन्ट्याकटलेस हातधुने स्टेशन जडान हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १८:२१ मा प्रकाशित जनकपुर- गैरसरकारी संस्थाद्धारा सप्तरीको खडक नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कन्टयाक्टलेस हातधुने स्टेशन जडान गरेको छ । स्टेशन जडान गर्ने योजना अनुसार कल्याणपुर प्राथमिक स्वास्थय केन्द्रमा जडान गरिएको छ । स्टेश्नको एक कार्यक्रम विच खडक नगरपालीकाको प्रमुख मेयर हेमायु हकद्धारा हात धोएर उदघाटन गरिएको हो । खडक नगरपालीकाका स्वास्थ्य संयोजक जयकान्त पण्डित, वडा नं ७ का वडाअध्यक्ष राकेश कुमार साह लगायत स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेका थिए । कोरोना भाइरसबाट बच्नका लागि गरिने विभिन्न उपायहरु मध्ये साबुन पानीले हात धुनुको भुमिका प्रमुख रहेकोले स्वास्थ्य संघ संस्थाहरुमा दिनहुँ आउने सेवाग्राहिबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न हातधुने स्टेश्न जडान गरिएको संस्थाा प्रतिनिधि परमेशवर झाले वताए । झाका अनुसार खडक नगरपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुमा जडान गरिने बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ