गृहपृष्ठ ∕ प्रदेश २ ∕ गैरसरकारी संस्थाद्धारा सप्तरीमा कन्ट्याकटलेस हातधुने स्टेशन जडान गैरसरकारी संस्थाद्धारा सप्तरीमा कन्ट्याकटलेस हातधुने स्टेशन जडान हेल्थ आवाज बिहिवार, २०७७ असार २५ गते, १८:२१ मा प्रकाशित जनकपुर- गैरसरकारी संस्थाद्धारा सप्तरीको खडक नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा कन्टयाक्टलेस हातधुने स्टेशन जडान गरेको छ । स्टेशन जडान गर्ने योजना अनुसार कल्याणपुर प्राथमिक स्वास्थय केन्द्रमा जडान गरिएको छ । स्टेश्नको एक कार्यक्रम विच खडक नगरपालीकाको प्रमुख मेयर हेमायु हकद्धारा हात धोएर उदघाटन गरिएको हो । खडक नगरपालीकाका स्वास्थ्य संयोजक जयकान्त पण्डित, वडा नं ७ का वडाअध्यक्ष राकेश कुमार साह लगायत स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेका थिए । कोरोना भाइरसबाट बच्नका लागि गरिने विभिन्न उपायहरु मध्ये साबुन पानीले हात धुनुको भुमिका प्रमुख रहेकोले स्वास्थ्य संघ संस्थाहरुमा दिनहुँ आउने सेवाग्राहिबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न हातधुने स्टेश्न जडान गरिएको संस्थाा प्रतिनिधि परमेशवर झाले वताए । झाका अनुसार खडक नगरपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुमा जडान गरिने बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’