गृहपृष्ठ ∕ प्रदेश २ ∕ श्वासप्रश्वासमा समस्या देखिए पछि मेयर यादवलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगियो श्वासप्रश्वासमा समस्या देखिए पछि मेयर यादवलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगियो हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १९:५१ मा प्रकाशित जनकपुर – पर्साको पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई थप उपचारका लागि काठमाडौं पुर्याइएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरबाट सोमबार काठमाडौँ लगिएको हो । श्वासप्रश्वासको समस्या, रुघाखोकी र ज्वरो आएपछि नगरप्रमुख यादवलाई गएको २३ गते वीरगञ्जस्थित तराई हस्पिटलमा भर्ना गरिएको थियो । यादवलाई गम्भीर किसिमको निमोनियाको लक्षण देखिएको तराई अस्पतालले जनाएको थियो । अस्पतालमा उपचारकै क्रममा प्रमुख यादवको थ्रोव स्वाबको पिसिआरमा रिपोर्ट भने नेगेटिभ आएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु