२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु

देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु


काठमाडौं – देशभर थप २ हजार ६ सय ७६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ७६जनालाई संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जना निको भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको छ।

हालसम्म कोभिडका कारण ज्यान गुमाउने संख्या ९ हजार ४ सय ६३ पुगेको छ भने उपचारपछि निको हुने संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #covid case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ