गृहपृष्ठ ∕ प्रदेश २ ∕ उपचार गर्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एचए पक्राउ उपचार गर्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एचए पक्राउ हेल्थ आवाज सोमबार, २०७७ भदौ ८ गते, १६:४६ मा प्रकाशित सांकेतिक तस्विर जनकपुर—उपचार गर्न पुगेकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका-२ बिर्ताका २६ वर्षीय प्रमोद साह पक्राउ परेका हुन् । निजगढ नगरपालिका ११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकका स्वास्थ्य सहायक (एचए) साहलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पेट सम्बन्धि उपचार गराउन गएकी किशोरीलाई स्वास्थ्य सहायक साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । पीडितले अस्थायी प्रहरी पोष्ट रतनपुरमा खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा