गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहामा एक संचारकर्मीले पनि लगाए कोरोना खोप सिरहामा एक संचारकर्मीले पनि लगाए कोरोना खोप हेल्थ आवाज बुधबार, २०७७ माघ १४ गते, १५:०५ मा प्रकाशित धनुषा – सिरहामा एक संचारकर्मीले पनि कोरोना खोप लगाएका छन् । सरकारले कोरोना विरुद्धको खोप आजदेखि संचालन गरेको खोपअन्तर्गत नयाँ पत्रिका दैनिकका सिरहा संवाददाता सुरेन्द्र कामतिले खोप लगाएका हुन् । उनले जिल्ला अस्पताल सिरहामा खोपको लगाएका हुन् । विश्वभर फैलिएको कोरोना संक्रमणको फ्रन्टलाइनको रुपमा संचारकर्मीहरु समेत अहोरात्र खटेका थिए । कतिपय पत्रकारमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरका डा.रामज्ञान यादव र सिरहा अस्पतालका मेसु डा.नागेन्द्र यादवले समेत खोप लगाएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले समेत खोप लगाएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड Young’s lip with tiny bugs: needs awareness of leishmaniasis अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार