गृहपृष्ठ ∕ प्रदेश २ ∕ आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलद्वारा सिरहाका पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग हेल्थ आवाज बुधबार, २०७८ जेठ १२ गते, १७:३८ मा प्रकाशित धनुषा – आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ जनकपुरधामले नेपाल पत्रकार महासंघ सिरहा शाखा अन्तर्गत क्रियाशिल रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड-१९ को दोस्रो लहर बढ्दो संक्रमणको बेला अग्रमोर्चामा रहेर काम गर्ने क्रियाशिल पत्रकारहरूा लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको हो। आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले प्रदान गरेका स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले बुझेका छन् । सर्जिकल मास्क, एन–९५ मास्क , सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड लगायतका सामाग्री रहेको अध्यक्ष बनैताले बताए । सिरहा शाखाले उपाध्यक्ष गणेश साह, सचिव शिवदयाल यादव र कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपालको अगुवाईमा सञ्चारकर्मीहरुलाई स्वास्थ सामग्री वितरण गर्न थालिएको अध्यक्ष बनैताले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि