गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ सरकार बजेटको तयारीमा, कोभिड–१९ महामारी प्राथमिकता प्रदेश २ सरकार बजेटको तयारीमा, कोभिड–१९ महामारी प्राथमिकता हेल्थ आवाज बिहीबार, २०७८ जेठ १३ गते, १२:५२ मा प्रकाशित जनकपुर-प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई कोभिड–१९ संक्रमण रोकथाममा केन्द्रित गर्ने भएको छ । बजेटको आन्तरिक तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले संघीय बजेटलाई कुरेको देखिन्छ । संघीय सरकारको बजेटकै अधारमा प्रदेशको बजेट तयार हुने गरेको छ । संघीय बजेट आउने बितिकै प्रदेशको बजेट बनाउने काम द्रुतगतिमा अगाडि बढने आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बताए । ‘बजेटका आन्तरिक तयारीहरु भइरहेका छन्,’ उनले भने, संघीय बजेट आएपछि समय भित्रै प्रदेशको बजेट प्रस्तुत हुनेछ ।’ संघीय सरकारले बजेट थपेर दिए गत वर्षको तुलनामा बजेट केही बढ्ने उनले बताए । ‘बजेट मुख्यत: कोभिड–१९ संक्रमणलाई रोक्न र प्रदेशवासीको जीवन रक्षामा केन्द्रित हुनेछ’ उनले भने, ‘प्रदेश सरकारले अहिले कोरोना भाइरस विरुद्धको अभियानलाई नै प्राथमिकतामा राखेको छ ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि