गृहपृष्ठ ∕ प्रदेश २ ∕ मणिपाल कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा मणिपाल कोभिड अस्पताल संचालनको तयारी अन्तिम चरणमा हेल्थ आवाज बिहीबार, २०७८ जेठ १३ गते, १२:५९ मा प्रकाशित जनकपुर–प्रदेश २ सरकारले संचालन गर्न लागेको मणिपाल विशेष कोभिड–१९ अस्पतालको कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माणका लागि टेण्डर भएर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने आवश्यक जनशक्तिको छनोट पनि भइसकेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अस्पताल संचालन गर्न निर्देशन दिदैं आवश्यक सहयोगको लागि विज्ञ समिति समेत गठन गरेका छन् । जनकपुरधाममा समाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको वैठकले उक्त अस्पताल संचालन गर्न सबै तयारीहरु सक्ने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादव, प्रादेशिक अस्पतालका मे.सु. डा. प्रमोदकुमार यादव लगाायतको सहभागिता रहेको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि