गृहपृष्ठ ∕ प्रदेश २ ∕ सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता हेल्थ आवाज मंगलबार, २०७८ जेठ १८ गते, ११:१८ मा प्रकाशित जनकपुर–एक वर्षदेखि सांसदले प्रयोग गरिरहेको स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता भएको छ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद डा.रीना यादवले सम्सी गाउँपालिकालाई एम्बुलेन्स फिर्ता गरेकी छन् । पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीका लागि भारतीय राजदूतावासको सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले सोमबार सम्सी गाउँपालिकालाई बुझाएकी हुन् । सोमबार हेल्थआवाजले सांसद यादवले एक वर्षदेखि एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरेको समाचार प्रकाशन गरेको थियो । भारतीय राजदूतावासबाट एक वर्ष अगाडि सहयोगमा प्राप्त भएपनि पोखरभिण्डा स्वास्थ्य चौकीको भवन हस्तान्तरण नभएका कारण एम्बुलेन्स बुझाउन ढिलाइ भएपछि तदर्थ समिति गठन गरी एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको यादवले जिकिर गरिन् । सम्सी गाउँपालिकाले समयमा कागजी प्रक्रिया पूरा नगर्दा गाउँपालिकाको फोन उठाउन छोडेको समेत उनले बताइन् । ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सहयोगका लागि दूतावासमा पहल गरी एम्बुलेन्स ल्याएको बताउँदै सांसद यादवले एम्बुलेन्समा आफनो व्यक्तिगत कुनै स्वार्थ नरहेको बताइन् । यो पनि पढ्नुस स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको कब्जामा क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड