गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ करार अवधि थपको माग गर्दै स्वास्थ्यकर्मीले गरे तालाबन्दी करार अवधि थपको माग गर्दै स्वास्थ्यकर्मीले गरे तालाबन्दी जीवन लामा सोमबार, २०७९ माघ २ गते, १०:३४ मा प्रकाशित चरिकोट—गौरीशंकर गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थामा करार अवधि थप नगरिएको भन्दै तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका–१ जुँगुमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा करारमा रहेका कर्मचारीहरुले तालबन्दी गरेका छन् । गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले आफूहरुलाई विभेदपूर्ण ढंगले हटाएको भन्दै तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिका र वडाले कर्मचारीमाथि विभेदपूर्ण निर्णय गरेको र निर्णय नसच्याएसम्म तालाबन्दी जारी राख्ने आधारभूत स्वास्थ्य केन्द्रका अहेब अप्सरा बुढाथोकीले बताइन् । सरोकार निकायले करार अवधि थप नगरुन्जेलसम्म केन्द्रमा लगाएको ताला नखोल्ने बुढाथोकीले बताइन् । २०७९ पुस २९ गते पालिकाको निर्णयले अहेब अप्सरा बुढाथोकी, अनमी सृजना खड्का र कार्यालय सहायक राधा खड्का खत्रीको करार अवधि थप नगर्ने निर्णय गरेको गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बसन्त रेग्मीले बताए । त्यहाँ कार्यरत कर्मचारीहरु विगत साढे दुई वर्षदेखि करारमा कार्यरत रहेका थिए । तीन तीन महिनामा करार अवधि थप हुँदै आएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ