गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर जीवन लामा सोमबार, २०७९ फागुन २९ गते, १०:०७ मा प्रकाशित चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो–रोल्पा जनरल अस्पताल प्रालिमा इन्डोस्कोपी तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका विशेषज्ञ डा. रोमी दाहालको नेतृत्वमा भएको शिविरमा २१ जनाले इन्डोस्कोपी सेवा लिनु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । जिल्लामै पहिलो पटक न्यून शुल्कमा सुरु गरिएको सेवाले दोलखालगायत आसपास जिल्लाका सेवाग्राहीलाई सेवा पुगेको डा. दंगाल बताए । शिविरमा एपेन्डिक्सको समस्या भएका दुई जनाको जटिल शल्यक्रिया समेत गरिएको छ । शिविरमा एनेस्थेसियोलोजिष्ट डा. तुलसीराम श्रेष्ठ, स्वास्थ्य प्राविधिक हिमाल श्रेष्ठ, नर्स गंगा के.सी.लगायतको सहभागिता रहेको थियो । न्यून शुल्कमा हरेक महिनाको अन्तिम शनिबार इन्डोस्कोपी सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर