गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर जीवन लामा सोमबार, २०७९ फागुन २९ गते, १०:०७ मा प्रकाशित चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो–रोल्पा जनरल अस्पताल प्रालिमा इन्डोस्कोपी तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका विशेषज्ञ डा. रोमी दाहालको नेतृत्वमा भएको शिविरमा २१ जनाले इन्डोस्कोपी सेवा लिनु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । जिल्लामै पहिलो पटक न्यून शुल्कमा सुरु गरिएको सेवाले दोलखालगायत आसपास जिल्लाका सेवाग्राहीलाई सेवा पुगेको डा. दंगाल बताए । शिविरमा एपेन्डिक्सको समस्या भएका दुई जनाको जटिल शल्यक्रिया समेत गरिएको छ । शिविरमा एनेस्थेसियोलोजिष्ट डा. तुलसीराम श्रेष्ठ, स्वास्थ्य प्राविधिक हिमाल श्रेष्ठ, नर्स गंगा के.सी.लगायतको सहभागिता रहेको थियो । न्यून शुल्कमा हरेक महिनाको अन्तिम शनिबार इन्डोस्कोपी सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने मुटु रोगका १२ प्रमुख लक्षणहरू डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने मुटु रोगका १२ प्रमुख लक्षणहरू डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर