गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर जीवन लामा सोमबार, २०७९ फागुन २९ गते, १०:०७ मा प्रकाशित चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो–रोल्पा जनरल अस्पताल प्रालिमा इन्डोस्कोपी तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका विशेषज्ञ डा. रोमी दाहालको नेतृत्वमा भएको शिविरमा २१ जनाले इन्डोस्कोपी सेवा लिनु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । जिल्लामै पहिलो पटक न्यून शुल्कमा सुरु गरिएको सेवाले दोलखालगायत आसपास जिल्लाका सेवाग्राहीलाई सेवा पुगेको डा. दंगाल बताए । शिविरमा एपेन्डिक्सको समस्या भएका दुई जनाको जटिल शल्यक्रिया समेत गरिएको छ । शिविरमा एनेस्थेसियोलोजिष्ट डा. तुलसीराम श्रेष्ठ, स्वास्थ्य प्राविधिक हिमाल श्रेष्ठ, नर्स गंगा के.सी.लगायतको सहभागिता रहेको थियो । न्यून शुल्कमा हरेक महिनाको अन्तिम शनिबार इन्डोस्कोपी सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ४ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव TFN ट्रेण्डिङ कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? कस्ता विरामीले के खाने के नखाने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ?