गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ समाजिक विकास मन्त्रालयका उच्च तहका कर्मचारीमा कोरोना संक्रमण समाजिक विकास मन्त्रालयका उच्च तहका कर्मचारीमा कोरोना संक्रमण डी. आर. बन्जाडे शुक्रबार, २०७७ साउन ३० गते, १८:१५ मा प्रकाशित बुटवल – प्रदेश ५ सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पुष्टी भएपछि मन्त्रालयका सबै कर्मचारीहरुको स्वाव संकलन गरिएको मन्त्रालयका स्वास्थय निर्देशक डा. विनोद कुमार गिरीले जनाकारी दिए । ‘पहिलो चरणमा उहाँसँग कोलोज कन्ट्याकमा आएकाहरुको स्वाव संकलन गरिएको छ । त्यसपछि सम्पर्कमा आएका व्यक्तिको पनि स्वाब संकलन गरिने छ ।’ ,उनले भने । मन्त्रालयको कोरोना नियन्त्रणमा नियमित तथा सक्रिय रूपमा खटिएका ती अधिकारीको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र डाक्टर गिरी सहित केही कर्मचारीको स्वाब पनि परीक्षण गरिएको थियो । उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’ (भिडियोसहित) ३ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ४ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? ६ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को 'दोस्रो केस' उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौं’ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को 'दोस्रो केस' उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त