गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ प्रदेश ५मा संक्रमितको उपचारमा समस्या, विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर प्रदेश ५मा संक्रमितको उपचारमा समस्या, विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर डी. आर. बन्जाडे बुधबार, २०७७ असोज ७ गते, २०:२४ मा प्रकाशित तस्वीरः सिएनएन बुटवल – प्रदेश ५ मा एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनको अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार अहिलेसम्म सरकारी अस्पतालका डाक्टर र कतै मेडिकल कलेजले अल्पकालीन रूपमा पठाएका डाक्टरबाट आइसीयू बेडमा भर्ना भएका संक्रमितको उपचार भइरहेको छ । विकासमन्त्री सुदर्शन बराल भन्छन्, ‘आइसीयु उपकरण र बेड त पैसाले किनेर थप्न सकिएला तर एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनहरू आवेदन खोल्दा पनि आएका छैनन्, यो ठूलो समस्या भएको छ ।’ उनका अनुसार अहिले कम्तीमा ८ जना एनेस्थेसिस्ट र ३० जना एमडी गरेका कन्सल्टेन्ट फिजिसियन चाहिएको छ । त्यसका लागि दोस्रोपटक विज्ञापन गर्न लागेको उनले बताए । चारवटा कोरोना विशेष अस्पतालका लागि प्रदेश सरकारले ५८३ जना जनशक्ति नियुक्त गर्न र ती जनशक्तिलाई तीन महिनाका लागि तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ तलबभत्ता निकासा समेत गरेको मन्त्री बरालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ५ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ६ यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड ७ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? TFN ट्रेण्डिङ निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन सुदूरपश्चिममा अल्ट्रासाउण्ड मुख्यमन्त्रीमार्फत हस्तान्तरणको तयारी स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’ स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति