गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोभिड-१९ का कारण बुटवलमा एक सरकारी कर्मचारीको मृत्यु कोभिड-१९ का कारण बुटवलमा एक सरकारी कर्मचारीको मृत्यु डी. आर. बन्जाडे आईतबार, २०७७ कात्तिक २ गते, ११:३५ मा प्रकाशित बुटवल – कोभिड १९ का कारण बुटवलमा एक कर्मचारीको मृत्यु भएको छ । कोरोकोरोना भाइरस संक्रमण भइ होम आइसोलेसनमा बसेका बुटवल उपमहानगरपालिकाका वडा नम्वर ८ का ४९ वर्षीय पुरुष कर्मचारीको मृत्यु भएको हो । असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनको श्वास्थ्यमा समस्या देखिएपछि कोरोना बिशेष अस्पताल बुटवलमा शनिबार भर्ना गरिएको थियो । जटिलता बढ्दै गएपछि उनको साँझ नै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनमा कुनै दीर्घरोग समेत नरहेको डा. गौतमले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु डा. कनोडियाको अध्यक्षतामा राप्ती नदीको किनारामा बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान… भेरी अस्पतालले सुरु गर्यो ओपिडी सेवाको अनलाइन टिकट धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने ६ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमाले औषधि कभरेज गरेपछि सिकलसेलका करिब ५ हजार बिरामी लाभाविन्त हुने