गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजाललाई हेल्थ आवाज सोमबार, २०७८ वैशाख २० गते, ०९:४४ मा प्रकाशित बुटवल-लामो राजनीतिक कसरतपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हरि रिजालले पाएका छन् । यसअघि स्वास्थ्य मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको थियो । हाल सामाजिक विकासबाट फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा रिजाललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीमा नियुक्त गरेका हुन् । रिजाल प्युठान क्षेत्र नम्बर १ क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पहाडी जिल्ला प्युठानले पहिलो पटक मन्त्री पाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त नारायणमान विजुक्छेसँग जर्मन चिकित्सक टोलीको भेटवार्ता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरण गरिदैं, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ४ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ५ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ६ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ७ सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं Kalpana Craft ट्रेण्डिङ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर आजबाट डब्लूएचओको क्षेत्रीय बैठक सुरु दक्षिण–पूर्व एसियाली स्वास्थ्यमन्त्री महामारीबारे छलफलका लागि बैठक बस्दै कोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं : डब्लुएचओ फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर आजबाट डब्लूएचओको क्षेत्रीय बैठक सुरु दक्षिण–पूर्व एसियाली स्वास्थ्यमन्त्री महामारीबारे छलफलका लागि बैठक बस्दै कोभिड खोपसँगै नियमित खोप कार्यक्रमहरू पनि विस्तार गरौं : डब्लुएचओ फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह