गृहपृष्ठ ∕ प्रदेश १ ∕ सप्तरीमा कोरोनाबाट सिडिओका भान्सेको मृत्यु सप्तरीमा कोरोनाबाट सिडिओका भान्सेको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असोज ८ गते, १४:४८ मा प्रकाशित जनकपुर – कोरोना संक्रमणबाट सप्तरीका सिडिओका भान्सेको मृत्यु भएको छ । कोरोनाबाट जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । कार्यालय सहयोगीको रुपमा कार्यरत उनी सिडिओको भान्सा समेत पकाउने गरेका थिए । भदौमा ३१ गतेमा कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । प्रशासकीय अधिकृत आनन्द ठाकुरले स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको बताएका छन् । सप्तरीमा कोरोनाबाट हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६०… सुन हराएको प्रकरणमा ग्रीनक्रस हस्पिटल : दोषी भेटिए कानुनी कारवाहीका… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा