२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रतिवन्धित औषधीसहित एक पक्राउ

प्रतिवन्धित औषधीसहित एक पक्राउ


विराटनगर / मोरङ उर्लाबारीबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० वर्षीय उमेश धिमाललाई प्रतिवन्धित औषधी सहित पक्राउ परेका हुन् ।
शनिबार राति १२ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol – ५७५ ट्याब्लेट र Spaspain – ५७० ट्याब्लेट बरामद गरे छ ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)