गृहपृष्ठ ∕ प्रदेश १ ∕ होमियोपेथिक चिकित्सक संघको अध्यक्षमा डा. रवीन्द्र राय होमियोपेथिक चिकित्सक संघको अध्यक्षमा डा. रवीन्द्र राय हेल्थ आवाज आईतबार, २०७९ असार २६ गते, ११:०० मा प्रकाशित विराटनगर—नेपाल होमियोपेथिक चिकित्सक संघको अध्यक्षमा डा. रवीन्द्र राय सर्वसम्मत चयन भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको संघको छैठौं अधिवेशनबाट राय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । संघको उपाध्यक्षमा डा. नवीन चापागाई, महासचिवमा डा. रवि प्रकाश, सहायक महासचिवमा डा. चन्द्र शर्मा दुलाल र कोषाध्यक्षमा डा. आशिष कुमार रहेका छन् । सदस्यहरूमा डा. पंकज गोस्वामी, डा. विरेन्द्र कौर, केशन संह सुवाल, भवानीप्रसाद पोखरेल, हेमन्त देवलगायत रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु ७ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी TFN ट्रेण्डिङ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नक्कली खोप कार्ड बेच्न आफै कोभिड खोपको ९० डोज लगाउने व्यक्ति पक्राउ सुन्दरी मिस अर्थ डा. सरिशा, त्रिविको गोल्डमेडलिष्टदेखि सर्जन सपनासम्म युक्रेन युद्धमा ६ डाक्टर मारिए, १३ वटा भन्दा बढी अस्पताल ध्वस्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नक्कली खोप कार्ड बेच्न आफै कोभिड खोपको ९० डोज लगाउने व्यक्ति पक्राउ सुन्दरी मिस अर्थ डा. सरिशा, त्रिविको गोल्डमेडलिष्टदेखि सर्जन सपनासम्म युक्रेन युद्धमा ६ डाक्टर मारिए, १३ वटा भन्दा बढी अस्पताल ध्वस्त Young’s lip with tiny bugs: needs awareness of leishmaniasis