२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १होमियोपेथिक चिकित्सक संघको अध्यक्षमा डा. रवीन्द्र राय

होमियोपेथिक चिकित्सक संघको अध्यक्षमा डा. रवीन्द्र राय


विराटनगर—नेपाल होमियोपेथिक चिकित्सक संघको अध्यक्षमा डा. रवीन्द्र राय सर्वसम्मत चयन भएका छन् । शनिबार विराटनगरमा सम्पन्न भएको संघको छैठौं अधिवेशनबाट राय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

संघको उपाध्यक्षमा डा. नवीन चापागाई, महासचिवमा डा. रवि प्रकाश, सहायक महासचिवमा डा. चन्द्र शर्मा दुलाल र कोषाध्यक्षमा डा. आशिष कुमार रहेका छन् ।

सदस्यहरूमा डा. पंकज गोस्वामी, डा. विरेन्द्र कौर, केशन संह सुवाल, भवानीप्रसाद पोखरेल, हेमन्त देवलगायत रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ