गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन ल्याइयो [फोटो फिचर] सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन ल्याइयो [फोटो फिचर] पदमराज भट्ट बुधबार, २०७६ चैत्र २६ गते, १३:५० मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेशमा एकैपटक धेरैको कोरोना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन ल्याइएको छ। नेपाली सेनाको स्काईट्रकमार्फत उक्त मेसिन धनगढी ल्याइएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको उक्त मेसिन बुधबार धनगढी ल्याइएको हो। मेसिनले तीन घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता राख्छ। मेसिनलाई आजै पशुपंछी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरी नमुनाहरुको परीक्षण सुरु गरिने भएको छ। प्रदेशमा कोरोना संक्रमणको जोखिम बढी भएको तर, संकलित नमुना परीक्षणमा समस्या हुन थालेपछि प्रदेश सरकारको अनुरोधमा सो मेसिन धनगढी ल्याइएको हो। सुदूरपश्चिममा संक्रमितको संख्या बढ्न थालेको भन्दै सरकारले मंगलबारदेखि यहाँ र्यापिड टेस्ट पनि गरिरहेको छ। यसैबीच सोही स्काईट्रकमार्फत १ सय ४० जनाको नमूना पनि परीक्षणका लागि काठमाडौं लगिएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मिठो निद्राका लागि स्लिप हाइजिन कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ७२ करोड जोखिम भत्ता निकासा