गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा पदमराज भट्ट बुधबार, २०८२ माघ ७ गते, १३:५२ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रजनन स्वास्थ्य सम्बन्धी उपचार तथा परामर्शको लागि आईभीएफ सेन्टर सञ्चालनमा आएको छ । कैलालीस्थित धनगढी उपमहानगरपालिका—४ शहिद गेटमा सन्तती आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा आएको हो । उक्त आईभीएफ सेन्टरले आईभीएफ, आईयुआई र आईसीएसआईलगायतका सेवाहरु प्रदान गर्ने जनाएको छ । आईभिएफ सेन्टरले सेवा सुरुवात गर्दै ९ र १० माघमा प्रजनन स्वास्थ्य सम्बन्धी निः शुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । निःशुल्क शिविरमा नेपाल आईभीएफ सेन्टरका निः सन्तानपन रोग विशेषज्ञ डा रक्षा पराजुलीले स्वास्थ्य चेकजाँचसँगै परामर्श सेवा उपलब्ध गराउने सन्तती आईभीएफ धनगढीले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा तीन डाक्टर अब ‘माननीय’