गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कैलालीमा प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन कैलालीमा प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन पदमराज भट्ट सोमबार, २०७६ माघ ६ गते, १६:२६ मा प्रकाशित कैलाली : कैलालीमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको हो। बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरे। क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो भने मानव संशोधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ निर्देशनालयले दीपायलले जनाएको छ। ९ बर्ष अगाडी सो स्थानमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडी बढाईएको थियो। मानव संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्ने भनेर स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो। तर सो स्थानमा कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो। प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले