गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कैलालीमा प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन कैलालीमा प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन पदमराज भट्ट सोमबार, २०७६ माघ ६ गते, १६:२६ मा प्रकाशित कैलाली : कैलालीमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको हो। बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरे। क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो भने मानव संशोधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ निर्देशनालयले दीपायलले जनाएको छ। ९ बर्ष अगाडी सो स्थानमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडी बढाईएको थियो। मानव संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्ने भनेर स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो। तर सो स्थानमा कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो। प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ओम अस्पतालमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला संचालनमा नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३ प्रतिशत सुदूरपश्चिममा हेलिकप्टर चार्टर गरेर उपचार, ५ जनाको उपचारमा साढे २१ लाख खर्च मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न