गृहपृष्ठ ∕ टिप्स ∕ जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, १५:१७ मा प्रकाशित जाडो मौसममा सबैले अनुहारको छालाको ख्याल राख्छन् । तर यसको साथसाथै हातको हेरचाह पनि धेरै महत्त्वपूर्ण छ । किनभने चिसो हावाले छालालाई सुख्खा र निर्जीव बनाउँछ । साथै, आजकल बारम्बार हात धुने कारणले छाला झनै सुख्खा र निर्जीव बन्दै गएको छ । यस्तो अवस्थामा हातको छालाको उचित हेरचाह गर्न आवश्यक छ । प्रस्तुत छन् जाडोमा हातको हेरचाह गर्न उपयुक्त ३ घरेलु उपाय १. आलुको प्रयोग आलु छाला कडा बनाउन प्रयोग गरिन्छ । चिसोका कारण हात सुख्खा हुने र छाला खुम्चिने समस्याले हैरान हुनुहुन्छ भने आलुको मास्क लगाउनुस् । सबैभन्दा पहिले दुई वटा आलु उमालेर राम्ररी पिस्नुहोस् । अलिकति दूध मिसाएर स्मूद पेस्ट बनाउनुहोस् र त्यसपछि हातमा लगाउनुहोस् र सुक्दासम्म छोड्नुहोस् । लगभग बिस मिनेट पछि आफ्नो हात धुनुहोस् । यो मास्कको प्रभाव छालामा दोस्रो पटक प्रयोग गर्दा देखिनेछ । २. गाजर मास्क जाडोमा गाजर खानु भयो भने राम्रो हुन्छ । तर यो गाजरको प्रयोगले तपाई आफ्नो हातको सौन्दर्य पनि बढाउन सक्नुहुन्छ । यसका लागि गाजरको पेस्ट बनाएर त्यसमा कागतीको रस मिसाएर हातमा लगाउने । हातको छालाको सुख्खापन हटाउन यो प्रभावकारी उपाय हो । ३. अण्डा मास्क अण्डाको पहेँलो भागमा कागतीको रस र जैतुनको तेल हाल्नुहोस् । अब यो पेस्ट मिलाएर हातमा लगाउनुहोस् र तीस मिनेटसम्म छोड्नुहोस् । जब यो मास्क राम्रोसँग सुक्छ, यसलाई मनतातो पानीले धुनुहोस् । यसका साथै जाडोमा अनुहार र हातमा मोइस्चराइजर लगाउनु आवश्यक हुन्छ । समय–समयमा हात धोएपछि हातमा मोइस्चराइजर लगाउनुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने