गृहपृष्ठ ∕ टिप्स ∕ हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, १४:३२ मा प्रकाशित मौसम परिवर्तनका कारण धेरैजसो मानिसले छाला निक्लिएको वा पोलेको गुनासो गर्छन् । समयमै यसको ख्याल गरिएन भने यसले भयावह रूप पनि लिन सक्छ । यसमा कुनै किसिमको पीडा नदेखिए पनि मानिसलाई कुनै न कुनै काम गर्न कठिनाइ हुन्छ । आउनुहोस् जानौँ कस्ता घरेलु उपायहरू अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ? १. तातो पानी आफ्नो हातलाई एक कचौरा मनतातो पानीमा दैनिक १० मिनेट भिजाउनुहोस् । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ पानीमा मह र कागतीको रस पनि मिसाउन सक्नुहुन्छ । यसो गर्नाले हातको छाला नरम हुन्छ र छाला सुख्खा हुन रोक्छ । २. भिटामिन ई तेल छालाको दाग हटाउन भिटामिन ई युक्त तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यो तेलले दैनिक मसाज गर्दा आराम मिल्छ । ३. ओट्स एक कचौरा मनतातो पानीमा केही ओट्स भिजाउनुहोस् । केही समय पछि, जब ओट्स नरम हुन्छ, तब आफ्नो हातहरू लाई १० देखि १५ मिनेट सम्म डुबाउनुहोस् । त्यसपछि सफा पानीले हात धुनुहोस् । यसपछि हातमा हल्का मोइस्चराइजर लगाउनुहोस् । ४. घिउकुमारी दैनिक सुत्नुअघि एलोभेरा जेलले हातमा मालिस गर्नुहोस् र बिहान उठेपछि मनतातो पानीले हात धुनुहोस् । त्यसपछि मोस्चराइजर लगाउनुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त