गृहपृष्ठ ∕ टिप्स ∕ हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, १४:३२ मा प्रकाशित मौसम परिवर्तनका कारण धेरैजसो मानिसले छाला निक्लिएको वा पोलेको गुनासो गर्छन् । समयमै यसको ख्याल गरिएन भने यसले भयावह रूप पनि लिन सक्छ । यसमा कुनै किसिमको पीडा नदेखिए पनि मानिसलाई कुनै न कुनै काम गर्न कठिनाइ हुन्छ । आउनुहोस् जानौँ कस्ता घरेलु उपायहरू अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ? १. तातो पानी आफ्नो हातलाई एक कचौरा मनतातो पानीमा दैनिक १० मिनेट भिजाउनुहोस् । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ पानीमा मह र कागतीको रस पनि मिसाउन सक्नुहुन्छ । यसो गर्नाले हातको छाला नरम हुन्छ र छाला सुख्खा हुन रोक्छ । २. भिटामिन ई तेल छालाको दाग हटाउन भिटामिन ई युक्त तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यो तेलले दैनिक मसाज गर्दा आराम मिल्छ । ३. ओट्स एक कचौरा मनतातो पानीमा केही ओट्स भिजाउनुहोस् । केही समय पछि, जब ओट्स नरम हुन्छ, तब आफ्नो हातहरू लाई १० देखि १५ मिनेट सम्म डुबाउनुहोस् । त्यसपछि सफा पानीले हात धुनुहोस् । यसपछि हातमा हल्का मोइस्चराइजर लगाउनुहोस् । ४. घिउकुमारी दैनिक सुत्नुअघि एलोभेरा जेलले हातमा मालिस गर्नुहोस् र बिहान उठेपछि मनतातो पानीले हात धुनुहोस् । त्यसपछि मोस्चराइजर लगाउनुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु