गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ मधुमेहको जोखिम कम गर्न सजिला ५ उपाय मधुमेहको जोखिम कम गर्न सजिला ५ उपाय हेल्थ आवाज सोमबार, २०७९ माघ १६ गते, १६:५७ मा प्रकाशित १. तपाईं ज्यादा सक्रिय भएर टाइप २ मधुमेहबाट आफूलाई बचाउन सक्नुहुन्छ । तपाईं लगातार २ घण्टा बसेर टिभी हेर्नुहुन्छ । बरु, केहि यस्ता चीजहरूमा आफूलाई संलग्न गर्नुहोस् जसमा तपाईं थोरै सक्रिय रहन सक्नुहुन् छ। २. मधुमेहबाट बच्न पहिला तौल नियन्त्रण गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले खानामा ख्याल गर्नुपर्छ । तपाईले केहि स्वस्थ बानीहरू अपनाएर टाइप २ मधुमेहबाट बच्न सक्नुहुन्छ । ३. एचएसपीएसका अनुसार यसबाट आफूलाई जोगाउन चाहनुहुन्छ भने खाने–पिउने कुरामा परिवर्तन गर्नुपर्छ । कार्बोहाइड्रेटयुक्त खानेकुरा सकेसम्म कम लिनुहोस् । ४. गुलिया खानेकुरा र पेय पदार्थबाट टाढा बस्नुहोस् । ५. धुम्रपान छोड्नुहोस् । एजेन्सीको सहयोगमा क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ? धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाको जनस्वास्थ्य सुधारात्मक नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु