गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर हेल्थ आवाज बुधबार, २०७७ भदौ ३ गते, १७:३७ मा प्रकाशित काठमाडौं—डा. शर्मा पौडेल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोलोजीका एशोसियट प्रोफेसर हुन् । उनी ११ वर्षदेखि त्रिविको फ्याकल्टीका रुपमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. पौडेल पर्वतमा जन्मिएका हुन् । सानै छँदादेखि उनका खुट्टाले काम गर्न छाडेका थिए । धेरै अस्पतालहरुमा चहार्दा पनि उनको खुट्टाले सोचेजस्तो लय समात्न सकेन् । तर, पौडेलले खुट्टाले हिड्न साथ नदिएपनि आफ्नो जीवनको गति रोकेनन् । नयाँदिल्लीस्थित एम्समा उपचारका क्रममा भेटिएका चिकित्सक र नर्सले डाक्टर बन्नुपर्छ भनेर दिएको प्रेरणाको फेरलाई समात्दैं उनी साहसको बलमा आफ्नो लक्ष्य नापिरहे । हिम्मतिलाहरुका लागि खुट्टा नै चल्नुपर्छ भन्ने केही छैन्, उनले देखाइदिए खुट्टा नचले पनि लक्ष्यलाई प्राप्त गर्न सकिन्छ । मुलुककै प्रतिष्ठित चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालसम्मको उनको यात्रा पक्कै सहज थिएन् । बाटोमा आएका अवरोधलाई पन्छाउँदैं उनी हिम्मतका साथ आफ्नो लक्ष्यमा डटिरहे । ११ वर्षदेखि तिनै हिम्मतिला चिकित्सक त्रिविमा अध्यापन र उपचारमा खटिरहेका छन् । बाँकी उनकै शब्दमाः क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ७ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन Kalpana Craft ट्रेण्डिङ यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. श्रेष्ठको चुनावी प्रतिवद्धता : चिकित्सकहरुको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. श्रेष्ठको चुनावी प्रतिवद्धता : चिकित्सकहरुको हकहित र अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने