गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर भिडियो स्टोरी : डा. शर्मा पौडेल—हिम्मतले बनेका डाक्टर हेल्थ आवाज बुधबार, २०७७ भदौ ३ गते, १७:३७ मा प्रकाशित काठमाडौं—डा. शर्मा पौडेल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोलोजीका एशोसियट प्रोफेसर हुन् । उनी ११ वर्षदेखि त्रिविको फ्याकल्टीका रुपमा कार्यरत छन् । त्रिवि शिक्षण अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. पौडेल पर्वतमा जन्मिएका हुन् । सानै छँदादेखि उनका खुट्टाले काम गर्न छाडेका थिए । धेरै अस्पतालहरुमा चहार्दा पनि उनको खुट्टाले सोचेजस्तो लय समात्न सकेन् । तर, पौडेलले खुट्टाले हिड्न साथ नदिएपनि आफ्नो जीवनको गति रोकेनन् । नयाँदिल्लीस्थित एम्समा उपचारका क्रममा भेटिएका चिकित्सक र नर्सले डाक्टर बन्नुपर्छ भनेर दिएको प्रेरणाको फेरलाई समात्दैं उनी साहसको बलमा आफ्नो लक्ष्य नापिरहे । हिम्मतिलाहरुका लागि खुट्टा नै चल्नुपर्छ भन्ने केही छैन्, उनले देखाइदिए खुट्टा नचले पनि लक्ष्यलाई प्राप्त गर्न सकिन्छ । मुलुककै प्रतिष्ठित चिकित्साशास्त्र अध्ययन संस्थान र अस्पतालसम्मको उनको यात्रा पक्कै सहज थिएन् । बाटोमा आएका अवरोधलाई पन्छाउँदैं उनी हिम्मतका साथ आफ्नो लक्ष्यमा डटिरहे । ११ वर्षदेखि तिनै हिम्मतिला चिकित्सक त्रिविमा अध्यापन र उपचारमा खटिरहेका छन् । बाँकी उनकै शब्दमाः क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने