गृहपृष्ठ ∕ योग ∕ अनावश्यक तौल घटाउन गर्नुहोस यी योग अनावश्यक तौल घटाउन गर्नुहोस यी योग हेल्थ आवाज बिहीबार, २०७८ फागुन १९ गते, ०५:३० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका ; सर्वप्रथम सिधा उभिने आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता