गृहपृष्ठ ∕ योग ∕ अनावश्यक तौल घटाउन गर्नुहोस यी योग अनावश्यक तौल घटाउन गर्नुहोस यी योग हेल्थ आवाज बिहिवार, २०७८ फागुन १९ गते, ०५:३० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका ; सर्वप्रथम सिधा उभिने आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ३ ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ ४ क्यान्सर र खाना ५ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश ६ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ७ आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल नेपालमा मेडिकल टुरिज्मको सम्भावना नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल नेपालमा मेडिकल टुरिज्मको सम्भावना नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया