गृहपृष्ठ ∕ योग ∕ पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू हेल्थ आवाज बुधबार, २०७९ चैत्र १ गते, ०६:३० मा प्रकाशित पदहस्तासन भनेको के हो ? पद र हस्त दुई शब्दको संयोजनबाट यस आसनको नाम आएको हो । पद भनेको खुट्टा र हस्त भनेको हात हो । पदहस्तासन योगमा उभिएर अगाडिको झुकाव गरिन्छ जसमा दुवै हातले खुट्टा छुनुपर्छ । फाइदा यो आसन गर्नाले मुटु सम्बन्धी रोगहरू हटेर स्वास्थ्य राम्रो हुन्छ । यसले पेटको बोसो घटाउन, पाचन सम्बन्धी समस्या निको पार्न, उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई राम्रो स्ट्रेच दिनको लागि चिनिन्छ । पदहस्तासन योगले टाउकोको रक्तसञ्चार बढाउन मद्दत गर्छ । पदहस्तासन योग तनाव कम गर्न धेरै लाभदायक छ । यद्यपि सबै योगले तपाईँको तनाव कम गर्न मद्दत गर्दछ, तर यो योगले तपाईँको शरीरको थकान हटाउँछ र दिमागलाई शान्ति दिन्छ । –उत्तानासन –सूर्य नमस्कार –जानुशीर्षासन –पश्चिमोत्तानासन –अधोमुख श्वानासन यो योग पहिलो पटक अभ्यास गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् -कम्मरबाट घुम्न गाह्रो भएमा पर्खालको सहारा लिन सकिन्छ । -यदि तपाईँलाई आफ्नो हातले जमिन छुन समस्या भइरहेको छ भने, आफ्नो खुट्टालाई आफ्नो घुँडाबाट अलिकति झुकाउनुहोस्।आफ्नो हात भुईँमा राख्नुहोस् र बिस्तारै घुँडाबाट आफ्नो खुट्टा सीधा गर्ने प्रयास गर्नुहोस्। -केही सेकेन्ड वा आफ्नो क्षमता अनुसार यो स्थितिमा रहन प्रयास गर्नुहोस्। -त्यसपछि आफ्नो सुरुवात स्थितिमा फर्कन सास लिनुहोस् र बिस्तारै सीधा गर्नुहोस्। -यो विशेष योगले दिमाग तेजिलो बनाउँछ, नियमित अभ्यासले तनाव कम गर्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन