गृहपृष्ठ ∕ योग ∕ शरीरको शक्ति र सन्तुलनका लागि लाभदायक तुलासन शरीरको शक्ति र सन्तुलनका लागि लाभदायक तुलासन हेल्थ आवाज मंगलबार, २०८० मंसीर ५ गते, ०६:३० मा प्रकाशित तुलासन एक विशेष योग आसन हो । जसले शरीरलाई शक्ति र सन्तुलन प्रदान गर्दछ । अङ्ग्रेजीमा यसलाई ‘स्केल पोज’ भनिन्छ । यो योग आसनले शरीरका अन्य मांसपेशीहरूलाई पनि बलियो बनाउँछ । तुलासनको नियमित अभ्यास गर्नाले पेटका मुख्य मांसपेशीहरू पर्याप्त रूपमा तन्किन्छन् । यस योग आसनबाट धेरै मानसिक समस्याहरू समाधान गर्न सकिन्छ । यो एक जटिल योग आसन पनि हो । जुन सुरुमा योग प्रशिक्षकको सहयोगमा मात्र गर्न सकिन्छ । तुलासन गर्ने तरिका यो योगासन गर्न सबैभन्दा पहिले भुईँमा योगा म्याट बिछ्याउनुहोस् र त्यसमा पद्मासन योग मुद्रामा बस्नुहोस् । त्यसपछि हत्केलाहरूलाई भुईँमा राख्नुहोस् र औँलाहरूलाई थोरै फैलाउनुहोस् । अब आफ्नो पछाडि र घाँटी सीधा राख्नुहोस् र अगाडि हेरिरहनुहोस् । अब शरीरको वजन हातहरूमा छोड्नुहोस् र हातहरू सीधा गर्नुहोस् । त्यसपछि अलिकति अगाडि झुक्नुहोस् र बिस्तारै भुईँबाट नितम्ब ( ढाडको तल तथा तिघ्राको माथि कम्मर नजिकको पछाडिको भाग) उठाउनुहोस् । केहीबेर यस अवस्थामा रहनुहोस् । त्यसपछि क्रमशः सामान्य अवस्थामा आउन सक्नुहुन्छ । नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो। तपाईँले आसनको सही स्थिति जान्न एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ । –एजेन्सीको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन सधै स्वस्थ रहन गर्नुहोस् ताडासन एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत फ्युचर ग्रुपद्धारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन सधै स्वस्थ रहन गर्नुहोस् ताडासन एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत फ्युचर ग्रुपद्धारा कोभिड–१९ क्लिनिकका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं